No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाज

नेश्नलिष्ट पिपल्स पार्टीको यस्तो छ राजा फर्काउने रोडम्याप

घोषणा–पत्र नेश्नलिष्ट पिपल्स पार्टी गठन गर्नुको उद्देश्य नै देशको मुहार फेर्न अभ्यासगत रुपमै सिर्जनशील कार्य गरेर देखाउँदै सही लक्ष्यसम्म पुग्नु हो । यसका लागि यस पार्टीले केही विषयलाई मूल सिद्धान्त…

बाढीबाट भरतपुरका ३० हजार परिवार प्रभावित हुने

चितवन । चितवनमा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात…

सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति

स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना…

तिनाउ गापा – ३ मा माओवादीबाट कमल श्रेष्ठ उम्मेद्धवार बन्दै

नेकपा माओवादी केन्द्र पाल्पाले तिनाउ गाउँपालिका वडा नम्वर ३ मा स्थानीय युवा नेता कमल श्रेष्ठलाई उम्मेद्धवार बनाउने प्रवल सम्भावना रहेको जनाएको छ । भ्रष्टाचार विरोधी क्रियाकलापमा संलग्न तथा बिभिन्न सामाजिक सेवाका काममा सक्रिय कमल श्रेष्ठ…

वन्यजन्तुबाट भएको क्षति बापत एक करोड ७८ लाख राहत वितरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक करोड ७८ लाख २३ हजार ८५० रुपैयाँ राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक…

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

गण्डकी । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न…

जुम्लाको सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता…

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडाैँ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,…

चीनले नेपाललाई अनुदान दिने भनेको ५६ अर्ब रुपैयाँ लिन नेपालको पहल

साढे दुई वर्षअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग ल्याउन नेपालले पहल सुरु गरेको छ। २०७६ असोज २५ मा दुई दिने राजकीय भ्रमणमा काठमाडौँ उत्रिनु भएका…

राष्ट्र रक्षक महासंग्रामको न्यायो अभियान मोरङमा पनि भव्य रूपमा सम्पन्न

माेरङ । राष्ट्र रक्षक महासंग्रामको न्यायो अभियान मोरङमा पनि भव्य रूपमा सम्पन्न भएकाे छ । माेरङकाे कटहरि गाउँपालिकामा रहेका मुसहर, मुस्लिल र पासवान बस्तीका विपन्न परिवारलाइ जाडाेका लागि न्यानाे कपडा हालै वितरण…