No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा फर्किएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको हो । चर्च…

आर्मीमाथि एपीएफको सहज जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं…

म्याड्रिड र सिटी बराबरीमा

एजेन्सी । रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन…

ए डिभिजन लिगमा संकटाको जित

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै…

विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण

काठमाडौं । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख…

लाउरेस स्पोर्टस अवार्डको उपाधि मेस्सीलाई

एजेन्सी । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध…

ए डिभिजन लिगमा फ्रेन्ड्सद्वारा खुमलटार पराजित, मनाङ र पुलिस बराबरीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकाल्दा मनाङ बराबरीमा रोकिएको छ । सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक…

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको र्शीास्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । ट्रोएसको खेल मैदानमा गएराति भएको खेलको…

आर्मी र संकटा बराबरीमा

काठमाडौं । शहिद स्मारक ए डिभिजनमा त्रिभुवन आर्मी र संकटाले बराबरी खेलेका छन् । दोस्रो लेगमा आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा  संकटा क्लवसँग एक एक गोलको बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको १८…

पिटर र तारा मिराण्डालाई ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि

पोखरा । विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जितेका छन् । शनिबार बिहान ४ बजे पोखराको फेवातालमा पौडीबाट…