No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो…

‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । कमेडी जनराको फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य,…

‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

काठमाडौं । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । बुढासुब्बा डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ । दार्जिलिङ, सिक्किम र नेपालको…

‘के छ मसँग’ भन्दै नाँचिन् नग्मा

काठमाडौँ । गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच गीत भिडियो सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ…

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवन शीतल निवासमा…

केकी र निक्सको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’

काठमाडौं । केकी अधिकारी र निक्स शर्माको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । गीतमा मदन घिमिरेको शब्द,मनोज मालेको संगीत रहेको छ । अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय छिन्, रानी शाक्य । रानी शाक्यका गीतले दर्शकको माया…

एनआरएनएले गैरआवासीय नेपालीलाई डलर पठाउन आग्रह गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा…

ब्लकबस्टर नेपाली फिल्म अवार्डबाट विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा चलचित्र विकास वोर्ड सभाहलमा आयोजना भएको बल्कबष्टर नेपाली…

‘सम्झना बिर्सना’को गीत सार्वजनिक

काठमाडौं । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘परेलीमा’ बोलको गीत रिलिज गरिएको हो । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । पुजा शर्मा…

‘डी सिने अवार्ड’मा ‘मारुनी’को वर्चस्व

काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो । पूनम…