No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

प्रष्टै भनौ न, हारेका राजाले छ्युँ गर्दा पनि सातो जान्छ वर्तमान सत्ताधारीहरूको !

( सन्दर्भमा राजालाई हरायौँ भन्नेहरू र ओलीलाई बालकोट धपायौँ भन्नेहरू र अव ५० वर्षलाई काङ्ग्रेसको भविष्य छैन भन्नेहरू) केशवप्रसाद भट्टराई । १. लेखिएको इतिहास मात्रै इतिहास होइन, नलेखिएको इतिहास पनि इतिहास हो । कितावमा नलेखिदैमा इतिहास नहुने…

को हुन् सहिद ? के छ घोषणाको मापदण्ड ?

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई…

कोभिड रोगको नाममा विश्व राजनीतिक आतंक

हेम विक्रम सिलवाल । अमेरिकी कांग्रेसका सांसद मार्जोरी टेलर ग्रीनले संसदमा माक्स नलगाए बापत हालसम्म 90 हजार अमेरिकी डलर फाइन तिरेकी छिन् । त्यसैगरि बोस्टन शहरको डेभिड फरगुसन ले पनि भ्याक्सिन को विरोध गरेका छन् । भ्याक्सिन…

तपाइँको प्रश्नमा त प्रतिगमन ह्वास्स गन्हायो त !

केशवप्रसाद भट्टराई । १. 'गरीवी बढ्यो भन्छन् त् नेताज्यू !' 'बढे के गर्नु त ?' संविधानमा समाजवाद उन्मुख लेखेकै छौँ । समाजवादलाई पार्टीको मात्रै नभएर राज्यको समेत लक्ष भनेर उल्लेख गरेकै छौँ । गरीवको पक्षमा राम्रा राम्रा भावनात्मक भाषण पनि…

फेरि नेपाल र शान्ति क्षेत्र प्रस्ताव

केशवप्रसाद भट्टराई । १. रुडयार्ड किप्लिङ्ग साहित्यमा सन् १९०७मा नोबेल पुरस्कार प्राप्त एङ्ग्लो इन्डियन हुन् । पत्रकारिता, कविता , कथा, उपन्यास सवै विधामा श्रेष्ठता कायम गरेका उनको एउटा उपन्यासको नाऊ हो – किम । उपन्यास हो, तर जीवन संघर्ष,…

कृषि प्रधान देशमा किसानहरु नै अपहेलित किन ?

ठाकुर पोखरेल । ''किसान आन्दोलन देशैभरीबाट उठ्नुपर्छ, किसानको समस्या नबुझ्ने सरकार र ढाट छलछामको राजनीति गर्ने नेताहरुलाई ठाउँको ठाउँ चुनौती मात्र हैन सवल हुन सिकाउनुपर्छ" ------------------ किसानहरुको पक्षमा वकालत गर्ने र उनीहरूको…

यसपालि कोभिडका रिपोर्ट किन पहिले नेगेटिभ भएर पछि पोजिटिभ देखिंदैछन् ?

डा. अनुप सुवेदी । कति जनाले परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको भन्नुभएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पछि पिसिआर गर्दा पोजिटिभ आएको छ।…

लिङ्देललाई लिङ्गरिङ गर्ने आयाेगकाे दुस्प्रयास राप्रपालाई चुनौति

अर्काले थाेपरेकाे शासन व्यवस्थामा जनताले सुशासन खाेज्नु दियो मुनी उज्यालाे खाेज्नु सरह हो । कुनै पनि दलकाे विधानबाट मूल सिद्धान्त हटाउन खाेज्नु निर्वाचन आयाेगकाे क्षेत्राधिकारभन्दा बाहिरकाे कुरा हो । नेपाली जनताले ००७ सालदेखि आजसम्म ७१…

धारा २२५ लाई राजनीतिक खिचडी पकाउन खोजिँदै

माधवकुमार बस्नेत । संविधानको धारा २२५ को पछिल्लो वाक्यलाई लिएर राजनीतिक खिचडी पकाउन खोजिँदैछ । धेरै राजनीतिक खिचडी पाकिसके । अब नपकाऊँ । चुनाव समयमै गरौं । मैले सबैखाले हिसाब गर्दा १३३ वटाभन्दा बढी त्रुटि छन् भनेर पहिलेदेखि नै…

कानून व्यवसायी, सर्वोच्चका न्यायाधीश र पूर्व पूर्वन्यायाधीशको सम्पत्ति छानविन गर्नुपर्छ

प्रकाश रायमाझी ।  नेपालको न्यायालयको इतिहासमा अत्यन्तै दूरावस्था उत्पन्न गराइएको छ । सर्वोच्च अदालत सम्मानित अदालत थियो, सर्वोच्च ले देशको महत्वपूर्ण विषयहरुमा फैसला गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सर्वोच्च अदालतको छुट्टै…