No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

फेरि नेपाल र शान्ति क्षेत्र प्रस्ताव

केशवप्रसाद भट्टराई । १. रुडयार्ड किप्लिङ्ग साहित्यमा सन् १९०७मा नोबेल पुरस्कार प्राप्त एङ्ग्लो इन्डियन हुन् । पत्रकारिता, कविता , कथा, उपन्यास सवै विधामा श्रेष्ठता कायम गरेका उनको एउटा उपन्यासको नाऊ हो – किम । उपन्यास हो, तर जीवन संघर्ष,…

कृषि प्रधान देशमा किसानहरु नै अपहेलित किन ?

ठाकुर पोखरेल । ''किसान आन्दोलन देशैभरीबाट उठ्नुपर्छ, किसानको समस्या नबुझ्ने सरकार र ढाट छलछामको राजनीति गर्ने नेताहरुलाई ठाउँको ठाउँ चुनौती मात्र हैन सवल हुन सिकाउनुपर्छ" ------------------ किसानहरुको पक्षमा वकालत गर्ने र उनीहरूको…

यसपालि कोभिडका रिपोर्ट किन पहिले नेगेटिभ भएर पछि पोजिटिभ देखिंदैछन् ?

डा. अनुप सुवेदी । कति जनाले परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको भन्नुभएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पछि पिसिआर गर्दा पोजिटिभ आएको छ।…

लिङ्देललाई लिङ्गरिङ गर्ने आयाेगकाे दुस्प्रयास राप्रपालाई चुनौति

अर्काले थाेपरेकाे शासन व्यवस्थामा जनताले सुशासन खाेज्नु दियो मुनी उज्यालाे खाेज्नु सरह हो । कुनै पनि दलकाे विधानबाट मूल सिद्धान्त हटाउन खाेज्नु निर्वाचन आयाेगकाे क्षेत्राधिकारभन्दा बाहिरकाे कुरा हो । नेपाली जनताले ००७ सालदेखि आजसम्म ७१…

धारा २२५ लाई राजनीतिक खिचडी पकाउन खोजिँदै

माधवकुमार बस्नेत । संविधानको धारा २२५ को पछिल्लो वाक्यलाई लिएर राजनीतिक खिचडी पकाउन खोजिँदैछ । धेरै राजनीतिक खिचडी पाकिसके । अब नपकाऊँ । चुनाव समयमै गरौं । मैले सबैखाले हिसाब गर्दा १३३ वटाभन्दा बढी त्रुटि छन् भनेर पहिलेदेखि नै…

कानून व्यवसायी, सर्वोच्चका न्यायाधीश र पूर्व पूर्वन्यायाधीशको सम्पत्ति छानविन गर्नुपर्छ

प्रकाश रायमाझी ।  नेपालको न्यायालयको इतिहासमा अत्यन्तै दूरावस्था उत्पन्न गराइएको छ । सर्वोच्च अदालत सम्मानित अदालत थियो, सर्वोच्च ले देशको महत्वपूर्ण विषयहरुमा फैसला गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सर्वोच्च अदालतको छुट्टै…

सरकारमाथि नेकपा एमालेका १५ आरोप(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ । आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने…

संविधानको मूल मर्म विपरित राजनीतिक आयु बाँच्न खोज्नेहरूका कुरा बुझ्न सकिन्न

केशवप्रसाद भट्टराई । १. सिद्धान्ततः पहिला प्रतिनिधिसभाको चुनाव पनि बेठिक होइन न एकैचोटी तीनै तहको चुनावको प्रस्ताव नै बेठिक हो । वास्तवमा हुनुपर्ने र गर्नु पर्ने त्यही थियो । सवाल के मात्रै हो भने छ–आठ महिना अघि प्रतिनिधि सभाको चुनाव गर्न…

हात्तीहरूको देखाउने दाँत हो कि चपाउने दाँत हो विद्युत् खपत बढाउने कुरा !

हरिप्रसाद रिमाल । १.अहिले शासन—सत्तामा बसेकाहरू जनतासँग आह्वान गरिरहेका छन्—‘विद्युत् खपत बढाउ ! विद्युत् खपत बढाउ !’ कसरी बढाउँने त जनताले विद्युत् खपत ? पहिले सर्वसाधारण जनताकै कुरा गरौँ न के भयो भने विद्युत् खपत् बढाउँन सक्छन् त…

पार्टी, राज्य, सरकार अनि काङ्ग्रेसका सम्बन्धमा

केशवप्रसाद भट्टराई ।   १. काङ्ग्रेसका प्रमुख पदाधिकारीहरूमा  आउनुभएका तुलनात्मक रूपमा युवा साथीहरू ठूला ठूला दावी गर्दै हिँडिरहनु भएको छ– मानौं अब काङ्ग्रेसको कायापलट हुँदैछ । काङ्ग्रेस, लोकतन्त्र र मुलुक नयाँ युगमा प्रवेश गर्दै छ । २.…