No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो…

युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेका जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ । कुनै पनि…

पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त

पाकिस्तानका पूर्व लिग स्पिनर तथा विश्वकप विजेता मुश्ताक अहमदलाई बङ्गलादेशले पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘स्पिन बलिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ । सम्झौता अनुसार मुश्ताक जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वन्टी–२० ९टि–२००…

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ ।  निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।…

प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ। नेपाल र…

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

बनियानी (झापा) । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण…

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा २९ माओवादी विद्रोहीको मृत्यु

सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा २९ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा २९ छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई…

सुदूरपश्चिमका प्रदेश प्रमुखले संविधानविपरीत कदम चालेको विपक्षी दलहरुको आरोप, न्यायालय जाने चेतावनी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले मंगलबारको आह्वानमा असहमति जनाएका छन् । प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री…

विपक्षी दलहरुको बहिष्कारकाबीच मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत प्राप्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवले ६१ मत पाएका छन् । सुरुमा बैठकमा सबै दल भए पनि कांग्रेस, जनमत…

त्रिविमा मानविकी अध्ययन गर्ने विद्यार्थीले सिनास वृत्ति पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् । विश्वविद्यालयको…