No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

नेप्सेमा १६ दशमलव ८२ अङ्कको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । आइतबार दुई अङ्कभन्दा धेरैले घटेको थियो । सोमबार सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा…

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन : राष्ट्रपति पौडेल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो…

हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको छ । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले…

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।…

नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार 'ब्रेक थ्रु' भएको छ । करिब चार वर्षअगाडि सुरु गरिएको मुख्य सुरुङ सोमबार ब्रेक थ्रु गरिएको हो । सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए…

अदालतमा आत्मसमर्पण गरेका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ । वैवाहिक बलात्कार मुद्दामा थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालतले चैत २१ गते वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश…

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले जनाएको छ । ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उदृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि…

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट…

सुनको मूल्य तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण

काठमाडौँ । सुनको मूल्य सोमबार प्रतितोला  सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला  सात सयले वृद्धि भई  एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण…

अछाममा घरमा आगलागी हुँदा दुई नाबालकको मृत्यु

अछाम ।  अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ६ को षोडशामा घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराकी छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा…