No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

गान्धीको ‘भारत जोडो’ अभियानअन्तर्गत एकसय ३६ दिनमा चार हजार किलोमिटर यात्रा

काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उनले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह…

कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणबारे सांसदहले मागे सरकारको जवाफ

काठमाडौँ । सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक महेश वर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा…

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास नहोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे…

नेपालमा ६२ प्रतिशत कृषक परिवार

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणनाका…

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा ‘फाइनल स्टेज’मा पुगिसकेको छैनः परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे एजेण्डा तयार भइनसकेको जानकारी दिएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री साउदले एजेण्डाहरूबारे छलफल भइरहेको…

हत्या आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै…

नेपाली जनप्रतिनिधिलाई तिंकर जान एसएसबीको अवरोध

महेन्द्रनगर । दार्चुलाबाट भारतीय बाटो हुँदै व्यास गाउँपालिकाको तिंकरमा जान खोज्दा नेपाली टोलीलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासका पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दीपक…

काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे सात बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिएपछि नलाई अस्पताल लगिएको थियो ।…

सडक कालोपत्रे भएपछि कोरला नाका पुग्न एक घण्टाले छोटियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६…

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । संघले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनसमेत गरेको छ । नेविसंघले काठमाडौंका क्याम्पस…