No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ ।  उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा…

इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैदको सजाय भएको छ । आइतबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड ४४ हजार बराबरको बिगो जरिवाना हुने…

सङ्घीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन् । साथै उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । भोलिदेखि हुने सङ्घीय संसद्…

चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्सकी संचालक पक्राउ

काठमाडौं । प्रहरीले चार करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) लाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनले क्यापिटल मर्चेन्ट तथा…

आगामी वैशाखभित्र उपनिर्वाचन गर्ने आयोगको तयारी

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार…

आफूहरूले छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग नपोत्न रवि लामिछानेको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनका लागि आन्दोलनहरुको आवश्यकता रहेको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को सिन्धुपाल्चोकको मेलम्चीबाट शुभारम्भ गर्दै सभापति लामिछानेले परिवर्तनका लागि आन्दोलन…

महासमिति बैठकका लागि देउवाले तोके आठ उपसमितिका संयोजक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको तयारीका लागि उपसमितिका संयोजक तोकेका छन् । आइतबार सभापति देउवाले महासमिति बैठकको तयारीका लागि आठवटा उपसमितिका संयोजक तोकेका हुन् । सभापति देउवाले प्रचार प्रसार…

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताबीच मुक्का हानाहान

काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद भएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् ।…

नेपालमा क्यान्सरको अवस्था र चुनौती

-प्रा डा योगेन्द्रप्रसाद सिंह नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य…

नेपाली समाजले विदेश पलायन हुने चिन्तन फेर्नुपर्छ

काठमाडौँ । सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । गत अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन । बजेटबाहेकका विधायिकी…