No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

कसैलाई गाली गर्नुभन्दा काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट हुनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् । शनिबार नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा सभापति देउवाले…

इपिजी प्रतिवेदनका सम्बन्धमा भारतको दृष्टिकोण आफैँ आओस् भनेर कुरा उठाएनौँः पराष्ट्रमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा छन् । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच…

भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ : अर्थमन्त्री महत(अन्तरवार्ता)

इन्दौर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी,…

वार्षिक आम्दानीअनुसार कति तिर्नुपर्छ आयकर ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर…

मोदीजी नेपाल–भारत सम्बन्धका सबै समस्या समाधान गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छः…

इन्दौरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न…

कोभिडको मापदण्ड परिमार्जन, मास्क प्रयोग स्वेच्छिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि…

यो कस्तो गणतन्त्र हो, जहाँ जनप्रतिनिधिलाई ५ करोडको निम्ति पनि पत्यार गरिन्न ?

विजय कुमार । पञ्चायत व्यवस्थामा प्रकाशचन्द्र लोहनी र बहुदल आएपछि महेश आचार्य बाहेक कुनै पनि अर्थमन्त्रीले बनाएको बजेटलाई मौलिक प्रस्थान बिन्दुको (major depature) बजेट मान्न सकिन्न । महेश आचार्यको बजेटको हकमा, रामशरण महतको नाम स्वतः…

देशले बुहारीलाई भन्दा बढ़ी सुविधा देशबाहिर बस्ने नेपालीलाई दिएको छ, त्यसमा पनि अझै असन्तुष्टि ?

नारायण गाउँले । एनआरएन नागरिकता दोस्रो दर्जाको भयो, वंशज नागरिकता समर्पण गर्न पर्ने भयो, राजनैतिक अधिकारबिनाको भयो, एनआरएन परिचयपत्र जस्तो मात्रै भयो, हामीले चाहेको नागरिकताको निरन्तरता हो, बंशज नागरिकता छोडेर एउटा नाममात्रको नागरिकता…

विमान खरिदको माखेसाङ्लो

नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने गरी ऋणको भारी बोकाएको वाइडबडी विमान खरिदबिक्रीमा संलग्न प्रमुख व्यक्ति तथा कम्पनीहरुले गरेको अपारदर्शी कारोबारको नयाँ खोज । दीपक अधिकारी र रूद्र पंगेनी | खाेज पत्रकारिता केन्द्र खस्किँदो व्यापार र…

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परी ९ सय भन्दाबढी यात्रु घाइते भएका छन् । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको…