No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अख्तियार प्रमुख भन्छन्-कसैप्रति पूर्वाग्रह नराखी सुशासनका लागि काम गरिरहेका छौं

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय…

‘नेपाल सरकार के गर्दै छ, भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ?’

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता…

बाढी पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायत…

सोमबार समाजवादी मोर्चा घोषणा हुने

काठमाडौं । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी…

कालिमाटी तरकारी बजारमा गोलभेंडाले मूल्य नपाएको भन्दै फ्याँँकेर विरोध

काठमाडौं । कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याकेर विरोध गरिएको छ । नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा गोडभेंडा फ्यालेर विरोध प्रदर्शन गरेका हुन् । भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य…

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार…

सङ्खुवासभामा हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन

किमाथाङ्का । सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर…

ताप्लेजुङमा पहिरोले एकै परिवारका तीनजना सहित चार बेपत्ता, दोभान बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्…

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता

मिक्लाजुङ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस…

माधव नेपालको स्पष्टोक्तिः बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । शनिबार पार्टी निकट गोरखा काठमाडौँ–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ…