No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौंः शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कोइरालाले मुलुकको अर्थतन्त्रलाई सवल…

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा…

उपचुनाव लड्न मैले मानसिकता बनाइसकेको छैनः अध्यक्ष यादव

धनगढी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय देखाएका छन् । धनगढीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको…

अपराध नियन्त्रणका लागि कुनै प्रकारको सम्झौता हुँदैनःः महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफूले काम गर्ने बताएका छन् । आइतबार महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि कुँवरले विगतमा भएका त्रुटी लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा…

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियानः उपाध्यक्ष पौडेल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको…

मोफसलको ‘आँखा बा’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन्। उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै…

यो गठबन्धन दिगो हुनेमा विश्वस्त हुन सकिन्नः भट्टराई

कर्णाली । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा शनिबार सुर्खेत आइपुगेका भट्टराईले वीरेन्द्रनगरमा…

आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४…

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेसको सुझाव

गण्डकी । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । शनिबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरी माओवादी बाहिरिएसँगै सरकार अल्पमतमा परेको…

सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गरी सरकारका कामहरुलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा संसदलाई गतिशील…