No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

झापा सुपर लिग क्रिकेटमा विराट र सनराइज विजयी

झापा । झापा सुपर लिग क्रिकेट प्रतियोगिता विराट र सनसाइज विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हरायो । विराटले २० ओभरमा ८…

पोखरामा नवौँ राष्ट्रिय खेलकुद तयारीको काम सुरु गरिने

कास्की । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ…

प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही-११ लाई

बुटवल । रुपन्देहीको भैरहवामा सम्पन्न प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि घरेलु टिम रुपन्देही ११ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा मलेसिया ११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही ११ ले उपाधि हात पारेको हो। विश्व क्रिकेटका…

झापा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा विराट विजयी

झापा । झापा सुपर लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुवात गरेको छ । सनराइज काँकडभिट्टालाई सात विकेटले पराजित गर्दै विराट विजयी भएको हो ।…

प्रधानसेनापति ट्रफीमा मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम

काठमाडौं । प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी…

नेपालले जिम्बावे ‘ए’सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक…

हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

कास्की । हेम्जा युनाईटेड क्लब पोखरामा सञ्चालन भएको ‘कास्की लिग फुटबल’ च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ । यही चैत…

टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौं । सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही दुई लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद…

नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा…

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । किर्गिस्तानमा सोमबार भएको खेलमा नेपाल र…