No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

नेतृत्वले बुझ्ने, बुझाउने कुरामा अलि बढी समस्या छः सभामुख घिमिरे (अन्तरवार्ता)

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा…

कांग्रेसका धेरैले आश राखेका नेताहरू कसको लोक रिझ्याइँमा ?

जेपी गुप्ता । मैले बीपीलाई पढ्दा सर्वाधिक मन परेको एक वाक्यांश याद आउँछ । आफ्नो जन्मको बारे लेख्नु हुन्छ–'मेरो जन्मसँगै म मा आयुर्विज्ञानको प्रवेश भयो । आमाको सहज प्रसव बेदनाबाट म जन्मिन तयार भइन । शायद मैले विद्रोह गरें । यसपछि मेरो…

गुठी संस्थानका अध्यक्ष पण्डितलाई १० प्रश्न

काठमाडौँ । नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ । साधन र स्रोतको अभावका कारण पनि अपेक्षित रुपमा…

लोकतन्त्र कुनै चमत्कारिक पुरूष खोज्ने युग हैन

डा. बाबुराम भट्टराई । गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूतिः निजी/ऐतिहासिक १. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीब्र विघटन र बढ्दो शहरीकरण संगसंगै गाउॅ रित्तिदैछ भने शहरहरू कंक्रिट जंगल बन्दैछन्। क्षेत्रीय विकास…

त्यो साहस र बहादुरी प्रदर्शन गर्न नसकेर नै हामी अभाव, असुरक्षा र अस्थीरता बेहोरिरहेका छौँ

-केशवप्रसाद भट्टराई एउटा रणनीतिक भूगोलमा अवस्थित मुलुकको विदेश नीतिलाई अर्को विपरित रणनीतिक भूगोलको मुलुकको विदेश नीतिसँग तुलना गरेर नेपालका सरकारहरूलाई घोच्ने कथित वौद्धिक र मिडियाकर्मीलाई । माल्दिभ्सका राष्ट्रपति मुहम्मद मुइजुले…

शिक्षा विधेयकमा विद्यार्थी संगठन र माउ पार्टीको धारणा किन बाझियो ?

-सुमना श्रेष्ठ विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित छलफलमा प्रतिनिधिसभाको शिक्षा समितिमा लगभग सबै विद्यार्थी सङ्गठनका प्रमुखहरू उपस्थित हुनुभएको थियो । हामीले उक्त विधेयकमा राखेका संशोधन प्रस्तावहरू उहाँहरूले भन्नुभएको कुरासँग दुरुस्तै…

राजनीतिको बजारमा पृथ्वीनारायणलाई दुईथरीले दोहन गरिरहेका छन्

डा. युवराज संगौला । आज नेपाललको एकीकरण मनाइने दिन हो । राजा पृथ्वीनारायणका दुईटा देन छन् । (१) नेपाललाई पुनः एउटा एकीकृत देश बनाउने अभियानको रणनीतिक तथा बुद्धिपूर्ण एकीकरण र (२) युरोपेली उपनेवेशी साम्राज्यवादको विरुद्धमा 'उपनिवेशक'…

सरकारलाई थाहा छैन, मधेसी जनता सिमाना रक्षा गरेर बसेका छन्

डा. युवराज संग्रौला । सिम्रौनगढ नेपालको अघिल्लो इतिहासमा एउटा महत्वपूर्ण भुगोल र सभ्यता हो । एउटा दस्तावेजमा पढें, 'आंशुवर्माको को राजसभामा' सेना प्रमुखले भनेछ 'सिम्रनगौडले विद्रोह गर्ने प्रयास गर्दैछन् दमन गर्नु पर्यो।' अंशुबर्माले…

राज्यमा सबैको पहुँच नै राष्ट्रिय एकता हो

डा. युवराज संग्रौला । म जात मान्दिन । मेरो एउटा मात्र जात हो । इतिहासमा मेरो सम्बन्ध सिंजा सभ्यता वा खस आर्य सभ्यतासँग छ । तर म जन्मे पाँचथरमा । त्यसैले मेरो वर्तमान सभ्यता किराँत हो । १. नेपाल कुनै एउटा जातको देश होइन, पृथ्वीनारायणले…

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई दोब्बर बराबर मत दिने व्यवस्थाले मात्र अहिलेको समस्या समाधान…

शारदाप्रसाद त्रिताल । संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक अहिले संसदमा विचाराधिन छ । यसैबीच 'संवैधानिक परिषदमा कांग्रेसको प्रस्तावः मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने' भन्ने समाचार आयो । यदि यही समाचार अनुसार…