No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, 'सबैभन्दा पहिला भवनको…

अमेरिकी भिटोपछि गाजामा युद्धविराम गर्ने प्रस्ताव असफल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्का १५ मध्ये १३ देशहरूले…

चीनको आर्थिक सुधार अझै पनि महत्वपूर्ण चरणमा रहेको राष्ट्रपति सीको भनाई

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्वपूर्ण चरण’ मा रहेको बताएका छन् । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल…

हमासको क्रुरताले प्यालेस्टिनीहरूमाथिको सामूहिक सजायलाई उचित ठहर्याउन सक्दैनः महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई जायज ठहराउन नसक्ने बताएका छन् ।इजराइलले गाजापट्टीमा हमासविरुद्धको उसको कारबाहीलाई जोड दिइरहेको बेला उनको उक्त भनाइ आएको हो…

गुयाना–भेनेजुएला सीमा तनाव बढ्दै गएपछि शान्त रहन आह्वान

भेनेजुएलाले अमेरिका–गुयाना सैन्य अभ्यासलाई ‘उत्तेजना’ का रूपमा अस्वीकार गर्दै दुवै मुलुकले दाबी गर्दै आएको तेल समृद्ध क्षेत्रको ‘पुनरप्राप्ति’ लाई अगाडि बढाउने वाचा गरेपछि विश्व नेताहरूले बिहीबार शान्त रहन आग्रह गरेका छन् ।…

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः उम्मेदवारी दिने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् । यसबाट उनलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो…

जाम्बियाका राष्ट्रपतिद्वारा कृषिलाई प्रमुख उद्योग बनाउने प्रतिबद्धता

कृषि क्षेत्रलाई मुलुकको प्रमुख उद्योग बनाउने उद्देश्यले जाम्बिया सरकारले कृषिमा विभिन्न नीतिहरू लागु गरिरहेको छ ।  जाम्बियाका राष्ट्रपति हकाइन्दे हिचिलेमाले सरकारले मुलुकको आर्थिक विकासमा किसानको महत्त्वलाई प्रमुख स्थान दिएको…

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले त्यस नीतिबारे जानकारी गराएका हुन् । “फ्रि…

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले…

भारी हिमपातका कारण हङ्गेरीको जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । साथै…