No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

श्रोत नखुलेको ८३ लाख रुपैयाँसहित धनुषाबाट दुई जना पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकमसहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ ।…

नागरिकता विधेयक फिर्ता

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो…

थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३११२ जनाको नमूना परीक्षण गरिएको थियो । सो अवधिमा २० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु…

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवा संघको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दश शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले पम्प्लेटसहित अर्थमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले…

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो

रामेछाप । मंगलबार रामेछापको सुनापति गाउँपालिकाको लुभुमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । अस्पतालमा भर्ना भएका गम्भीर घाइते चारै जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो । मृतक १३ मध्ये १२ जनाको शव भने सनाखत…

चितवनमा साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा हुने

चितवन । चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र…

मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५…

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै…

गठबन्धनको सरकारमा कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्छः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार काठमाडौंम आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद…

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नम्बरको यात्रु बस रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान…