No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

भारतमा होटल र रेस्टुरेष्टले अब सेवा शुल्क लिन नपाउने

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले यो सातादेखि होटल र रेस्टुरेन्टमा सेवा शुल्क जोड्न नपाइने नियम लागु गरेको छ । त्यस्तो शुल्क तिर्न बाध्य पारिएको उपभोक्ताहरूबाट आउने गुनासो बढेपछि उक्त निर्देशन जारी गरिएको सरकारी…

न्युजिल्यान्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ

काठमाडौं । विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई नियन्त्रणमा लिएको हो। उनले ९ जनालाई न्युजिल्यान्ड पठाइदिने भन्दै रकम ठगी…

बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाईनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताएका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य…

माओवादी बैठक फेरि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल…

पानीको कामना गर्दै पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा गरिने

काठमाडौं । पशुपति क्षेत्रमा पानीको कामना गर्दै गङ्गामाई जात्रा गरिने भएको छ । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत…

नेपालमै खेर गएको प्लास्टिकबाट इन्धन उत्पादन सुरु

रमेश लम्साल, काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही…

सर्वोच्चको फैसला पछि हट्यो वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध

काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागिसमेत थप सहज बनाइदिएको छ ।…

अर्थमन्त्रीसँग असन्तुष्टि जनाउँदै अर्थ सचिव मरासिनी बिदामा

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनिधिकृत रूपमा बाहिरका व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी अनिश्चितकालका लागि विदामा बसेका छन् । बिदा बस्नुअघि…

अर्थमन्त्रीबारे छानबिन गर्ने विषयमा एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग माओवादीले छलफल गर्ने भएको हो । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान…