No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

बैतडी । तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण…

मजदुरबाट मालिक बनेका राजनको सफलताको कथा

म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी…

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा…

धरानमा विभाजित मनोविज्ञानलाई संवादबाट समाधान खोज्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा केही दिनयता भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर भएको बताएका छन् । शनिबार राति विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले हरेक…

सबै धर्मको सम्मान गर्ने प्रकृति पुजक हुँः हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू हिन्दू धर्मको विरोधी नभएको बताएका छन् । गोरु काटेको विषयलाई लिएर धरान अशान्त हुन थालेपछि शनिबार साँझ सामाजिक संजालमार्फत मेयर साम्पाङले आफू सबै धर्मको सम्मान गर्ने प्रकृति पुजक भएको…

सामाजिक सद्भाव भड्काउने गतिविधि कसैका लागि स्वीकार्य छैनः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्याउन नमिल्ने बताएका छन् । शनिबार विज्ञप्ति जारी गरी सभापति देउवाले केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त…

झलनाथको प्रश्नः कोशीमा मात्रै गठबन्धनले दुई-दुई पटक संविधानको उल्लंघन गरेको भनेर सर्वोच्चले…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको नाममा हुने गलत कामको हाम्रो पार्टी शिकार हुन नहुने बताएका छन् । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले गठबन्धनका नाममा…

नेपाललाई महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका…

प्रधानमन्त्रीले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको शेखर कोइरालाको आरोप

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै…

घरमै बसीबसी मासिक ४० हजार आम्दानी

शर्मिला पाठक, काठमाडौं । १६ वर्षदेखि श्रीमाया तामाङ भगवान्‌लाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाइरहेकी छन्। यसबाट उनले मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्। श्रीमायालाई मासिक  ४० हजार रुपैयाँ कमाउन न नियमित कार्यालय धाउनपर्छ न…