No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी

चीनले दुबईमा संयुक्त राष्ट्र सङ्घको जलवायुपरिवर्तन नियन्त्रणका लागि प्रमुख शिखर सम्मेलनमा सम्झौतामा पुग्ने मार्गमा केही प्रगति भएको चिनियाँ प्रतिनिधिले बताएका छन् । ओपेक सदस्य राष्ट्रहरूले इन्धन उत्पादन कटौतिविरुद्ध…

११ महिनामा श्रीलङ्कामा भित्रियो ५ अर्ब डलर भन्दाबढी रिमिट्यान्स

सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५ दशमलव ४ अर्ब अमेरिकी डलर पठाएका केन्द्रीय बैङ्क ले जनाएको छ । कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको…

हजारौँ विस्थापित प्यालेस्टिनीहरू रफाहमा आश्रयविहीन

प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको संयुक्त राष्ट्र सङ्घले जानकारी गराएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको…

एडिबीद्वारा बङ्गलादेशलाई जलवायु प्राथमिकताको सहयोगका लागि ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागु गर्न बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।…

अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छः अब्बास

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।…

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरान आक्रोशित

अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक…

युद्धकालीन यौनदासीहरूका लागि क्षतिपूर्तिको फैसलाविरुद्ध जापानले अपील नगर्ने

टोक्योले कुनै अपील नगरेकाले युद्धकालमा जबरजस्ती यौन दासत्वमा परेका १६ महिलालाई क्षतिपूर्ति दिन जापानलाई आदेश दिने दक्षिण कोरियाली अदालतको फैसलालाई ‘अन्तिम रूप’ दिइएको दक्षिण कोरियाको विदेश मन्त्रालयले बताएको छ । मूलधारका…

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, 'सबैभन्दा पहिला भवनको…

अमेरिकी भिटोपछि गाजामा युद्धविराम गर्ने प्रस्ताव असफल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्का १५ मध्ये १३ देशहरूले…

चीनको आर्थिक सुधार अझै पनि महत्वपूर्ण चरणमा रहेको राष्ट्रपति सीको भनाई

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्वपूर्ण चरण’ मा रहेको बताएका छन् । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल…