No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

राजेश हमालको ‘हजुर मुसुक्कै’

काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत…

रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’…

‘लप्पन छप्पन २’ फागुन २० बाट प्रदर्शनमा आउने

काठमाडौं । फागुन १३ गतेदेखि रिलिज हुने भनिएको मुकुन्द भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’को रिलिज मिति सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले सिनेमाको प्रदर्शन सारेको हो ।…

‘उड्नु छ’ गीतमा मेक्सना एक अर्काको परिपुरक

काठमाडौं । गायिका मेचु धिमाल र रुक्सना लिम्बुको स्वरमा नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । मेचुकै शब्द संगीत रहेको ‘उड्नु छ’ बोलको गीत हालै मेचु धिमाल युटुब च्यानलमा सार्वजनिक भएको हो । म्युजिक भिडियो रिलिज भएको छोटो समयमा उत्कृष्ट…

‘नुनको भारी’

काठमाडौँ । हुम्लामा मोटर पुग्न सकेको छैन । भौगोलिक रुपमा बिकट जिल्ला हुम्लाको कथालाई समेटेर गायक बादल थापा मगरको स्वर तथा संगीतमा ‘नुनको भारी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । हुम्लाका जनताको आवाज बोल्ने भिडियोमा त्यहाँका जनताको…

दयाहाङ र नम्रताको ‘वरदान’ रिलिज

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेतृ नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छोटो सिनेमा ‘वरदान’ इन्टरनेटमा रिलिज गरिएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ बिहीबार गज्जब टिभी युट्युब च्यानलबाट दर्शकमाझ रिलिज भएको हो । शुभ…

‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । यसवर्षको प्रतिक्षित सिनेमा ’ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत रिलिज गरिएको हो । शिव रेग्मी निर्देशित सिनेमा ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको…

अनमोल केसी ‘हनी बनी’मा अनुबन्धित

काठमाडौं । नायक अनमोल केसी दीवाकर भट्टराईको निर्देशन रहने नयाँ सिनेमा ’हनी बनी’मा अनुबन्धित भएका छन् । तीन दिन अघि निर्माण टिम र अभिनेता केसीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । अनमोलले सिनेमाको स्कृप्ट पढेको दुई दिनमै साइन गर्न…

‘आकाशे खेती’को टिजर सार्वजनिक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको सिनेमा ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको १ मिनेट १२ सेकेन्ड लामो टिजरमा तीन युवाले विना परिश्रम अवैध बाटोबाट धन कमाउन खोज्दा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । सिनेमा फागुन २७…

‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक

काठमाडौं । रियालिटी शो ’नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर ’माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने…