No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

ए डिभिजन लिगमा फ्रेन्ड्सद्वारा खुमलटार पराजित, मनाङ र पुलिस बराबरीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकाल्दा मनाङ बराबरीमा रोकिएको छ । सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा रफिक…

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको र्शीास्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । ट्रोएसको खेल मैदानमा गएराति भएको खेलको…

आर्मी र संकटा बराबरीमा

काठमाडौं । शहिद स्मारक ए डिभिजनमा त्रिभुवन आर्मी र संकटाले बराबरी खेलेका छन् । दोस्रो लेगमा आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा  संकटा क्लवसँग एक एक गोलको बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको १८…

पिटर र तारा मिराण्डालाई ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि

पोखरा । विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जितेका छन् । शनिबार बिहान ४ बजे पोखराको फेवातालमा पौडीबाट…

रियल म्याडिड्रलाई कोपा डेल रेको उपाधि

काठमाडौं । रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो । सेभियामा गएराति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्यतले रियलले…

करण र सावित्रा उत्कृष्ट वर्ष खेलाडी

पोखरा । पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण…

चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज…

मेस्सीले मागे माफी

एजेन्सी । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । सोही…

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।…

शेर्पाद्वारा पुलिस पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले रेलिगेसन क्षेत्रको नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित…