No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफ विजयी

भैरहवा (रुपन्देही) ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत बिहीबार भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ…

आहारारा गोल्डकपमा मच्छिन्द्रलाई हराउदै जावलाखेल विजयी

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपमा मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रवेश गरेको छ । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले हराउदै अन्तिम…

राष्ट्रिय खेलाडीले चम्किएको सिद्धार्थ रङ्गशाला

भैरहवा (रुपन्देही) । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुन् । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उनी दैनिक देखिन्छन् । कहिले…

एथ्लेटिक बिलबाओसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन । निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल…

यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । अण्डर नाइन्टिन(यू–१९) विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । बुधबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य लिएर ब्याटिङमा…

त्रिभुवन आर्मी आहारारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली आर्मी क्लब अन्तिम आठमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे…

पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य

काठमाडौँ ।  आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर…

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको पाँचौँ जित दर्ता

काठमाडौँ ।  राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले…

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ ।  आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको…

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने…