संसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु कस्तो अभ्यास ?
काठमाडौं । संसदमा सांसदहरुले राखेका अमर्यादित शब्द हटाउनु त स्वभाविकै हो । तर भ्रष्टाचारका विषय उठान गर्दा त्यसलाई पनि संसदको रेकर्डबाट सभाभुखले हटाउन लगाएर आतंक सृजना गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मर्यादितलाई अमर्यादित र र…