No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर जानु पर्ने

काठमाडौं । हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आइतबार बसेको बैठकले उक्त…

काठमाडौंको कल सेन्टरमार्फत अमेरिकामा डरलाग्दो ठगी धन्दा

काठमाडौं । सूचना र प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन…

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन साहले “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्यसहित आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।…

अमेरिकाबाट बालबालिकाका लागि २२ लाख डोज खोप आइपुग्यो

काठमाडौं । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिडविरुद्धको २२ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा २२ लाख डोज खोप आइतबार नेपाललाई ल्याइएको हो । पहिलो चरणमा २७ जिल्लाका…

‘नेपाली राजनीतिज्ञहरूमा ओलीजी र एमालेहरू अमेरिकाकाप्रति अद्भूत आशक्तिमा हुनुहुन्छ,यो आजको…

जेपी गुप्ता । सन् 1959 मा तिब्बतलाई चीनले आफ्नो अधिपत्यमा लियो। असःहाय दलाई लामाले पत्रहरूद्वारा अमेरिका र बेलायतसंग सहयोगको मांग गर्यो। अमेरिकाले कुनै जवाफ दिएन। “आफ्नो मुलुक भारतलाई स्वतन्त्रता प्रदान गरिसकेको र अब बेलायत अधिनस्थ…

फरक-फरक कित्तामा रहेका पूर्वमाओवादी एकठाउँमा उभिने वातावरण बन्योः प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् । जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका…

प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण आउँदिन भन्नु खेदजनकः भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति अनुत्तरदायी भएको आरोप लगाएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएर…

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन यसअघिको समितिको बैठकले निर्देशन दिएको थियो । स्टेट पार्टनरसिप…

कुन सेनाको कुरा गर्नुभएको ?

केशवप्रसाद भट्टराई । १. बडामहाराज पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियानकै क्रममा अस्तित्वमा आएको सेना ? त्यो सेना त धेरै अघि इतिहासको. गर्भमा समेटिइसक्यो ! २. त्यसपछि के भयो थाहा भएन, एउटा सेनाको सन्दर्भ आउँछ र त्यसको बारेमा…

आईजीपी बढुवाविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि…