जति नै गठबन्धन गरिए पनि चुनावपछि एमालेको सरकार बन्ने निश्चित छः अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको सरकार बन्ने बताएका छन् । उनले भने, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा एमालेको सरकार बन्ने निश्चित छ ।”
मंगलबार झापाको अर्जुनधारास्थित सुखानीसहित…