No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

बालेनको धम्की र माग पूरा हुने हो भने के हुन्छ ?

नारायण गाउँले । बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुसीसाथ बनाएका होइनन् । सरकारी प्रयोजनका गाड़ी पिकनिकदेखि बिहे र पारिवारिक भ्रमणदेखि नाइटक्लबसम्मका व्यक्तिगत प्रयोजनमा अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक…

ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि दङ्ग किन नपरौं ?

विष्णु रिमाल । भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो– त्यसबेला सबैभन्दा पछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैन ? जवाफमा म हाँसें मात्र । मेरो हाँसोबाटै…

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालले उठाउनुपर्ने एजेण्डा

एकराज पाठक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा चासो र चर्चा सुरु भएको छ । विश्व अर्थतन्त्रको गणनामा विशेष स्थान हासिल…

नारायणगढ–मुग्लिनको विकल्पमा नारायणगढ–काठमाडौंं द्रुतमार्ग

जनार्दन शर्मा । मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन– नारायणघाट सडक खण्डमा पटक–पटक समस्या आइरहेको छ । यसले दैनिक यात्रा गर्ने देशभरका आमनागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई…

अब कुनै दानी आएर म देश विकास गरिदिन्छु भन्दा पत्याउनु हुँदैन

डा. युवराज संग्रौला । मैले लेखेको पोस्टमा धेरैले सोध्ने गरेको एउटा प्रश्न हो, त्यसो भए समाधान चाहिँ के हो ? एउटा कथा पढ्नुहोस् । एक देशमा एउटा भद्र, सालिन र स्वावलम्बी परिवार थियो । उनीहरुको सानो घर थियो, थोरै बारी थियो, उनीहरुका आफ्नै…

नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ : निमा नुरु शेर्पा(अन्तरवार्ता)

काठमाडौँ । नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल…

मानिस बीचको भेदभाव वेदको उपज होइन, सामन्तवादी समाजशास्त्रको हो

डा. युवराज संग्रौला । सबैभन्दा ठूलो भुल त 'धर्म' को अनुवाद 'रिलिजन' गरिदिए । भारतमा कोलोनियल शासन चलाइरहेको बृटिस साम्राज्यवाद दक्षिण एसियाको संस्कृति र सभ्यता समाप्त गर्न चाहाथ्यो । त्यसैले, १. दर्शन, कर्तव्य, ज्ञान, विज्ञान जनाउने…

प्रतिनिधिसभाका ११ सांसदसँग प्रधानमन्त्रीको सवाल-जवाफ (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा…

ब्रिक्समा थप सदस्य राष्ट्रहरु र ब्रिक्स मुद्राबारे

केशवप्रसाद भट्टराई । १. ब्रिक्समा इरान– साउदी अरब लगायत ६ सदस्य राष्ट्र थपिएर ११ सदस्य राष्ट्र भएको र ती मुलुकले डलरको विकल्पमा ५ आर मुद्रा प्रचलनमा ल्याउने कुरालाई लिएर नेपालका र विश्वका एक थरीमा उत्साह थपिएको देखिन्छ । तर यसलाई यसरी…

गौहत्या सनातन धर्ममाथि खुलमखुला चुनौती

प्रकाश रायमाझी । वैदिक सनातनी परम्परा प्राचीन धर्म संस्कृति र हाम्रो पूर्वीय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको छ । भौतिकद्वन्द्ववादीहरूले धार्मिक सहिणुता माथि दखल पुर्याउनका निमित्त नियोजित ढङ्गबाट गौहत्या गर्दै सनातन धर्ममाथि खुलमखुला…