No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

पाँच वर्षपछिको नेपाल

डा. विश्व पौडेल । केहीअघि काठमाडौं–निजगढ फास्टट्रयाक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुससम्ममा टनेलहरु बनिभ्याउँछन् । ११ प्याकेजमा गरी ठेक्का लगाएर भएपनि बेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए । केही ढिलो होला,…

संसद , अदालत र महाभियोगको कथा  

केशवप्रसाद भट्टराई । १. लोकमान सिंह कार्कीले कसैको भ्रष्टाचार विरूद्ध कारबाही अघि बढाउन खोजे , कार्की विरूद्ध हतार हतार सो कारवाही रोक्न हालकै शैलीमा संसदमा महाभियोग प्रस्ताव दर्ता गरियो । उनी तत्काल निलम्बनमा परिहाले । कारवाही अघि बढ्न…

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा

काठमाडौँ । लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र…

हामीसँग धर्मशालाको अर्थ र यसलाई चलाउने ज्ञान र योजना केही पनि रहेनछ !

नारायण गाउँले । हेर्दै कलात्मक र भव्य देखिने यो संरचना पशुपतिस्थित धर्मशालाको हो जुन हाम्रो आग्रहमा भारतले बनाइदिएको रहेछ । काठमाडौंमा लग्जरी होटलको कमी भयो, एउटा बनाइदिनुस् भनेर यो मागिएको थिएन । विश्वभरका हिन्दुको आस्था-केन्द्र रहेको…

अनि कुरा कसरी मिल्छ ?

हरिप्रसाद रिमाल । १. आफ्नो कुरामात्र सत्य हो । आफूले गर्न लागेका वा गरेका काममात्र ठीक हुन्, आफ्ना विचार र सिद्धान्तमात्र सही हुन्, अरुका विचार र सिद्धान्त गलत हुन् र अरुका कुरा मिथ्या हुन् भन्ने भ्रम अहिले घर परिवारदेखि समुदाय, समाज र…

अरुण पनि यस्तै राष्ट्रवादले गएको थियो, एमसीसी नि ?

नारायण गाउँले । एमसिसी स्वीकृत नगर्ने हो भने के हुन्छ ? उत्तर सजिलो छ, एमसिसीको जहाज चढेर हाम्रो देश कब्जा गर्न तैयार भएर बसेको हजारौं सङ्ख्याको अमेरिकी सेना घर-न-घाटको हुनेछ । नेपाल कब्जा गर्ने दशकौंको अमेरिकी योजना हाम्रो एक कदमले…

द्वैध शासनको प्रमाण अर्को चाहिन्छ र ?

केशवप्रसाद भट्टराई । १. अमेरिकाको शासन व्यवस्था सिस्टम र टीमले चलाउँछ । त्यो सिस्टम र टीमलाई थिङ्क ट्यांकले नेतृत्व गरेको हुन्छ । जब कुनै नयाँ राष्ट्रपति आउँछन् आफ्नो टिममा थिङ्क ट्यांकका श्रेष्ठ विज्ञहरूबाट मन्त्रीहरू नियुक्त गर्दछन् ।…

कमल थापाको अपरिपक्कता

नारायण गाउँले । संयोग होला, मलाई पार्टी जे सुकै भए पनि नेताहरूमा तीनवटा थापा खास लाग्थे ! सूर्यबहादुर थापा, कमल थापा र गगन थापा ! सुबथाको भाषण र व्यक्तित्व मलाई औधि मन पर्थ्यो । कुनै बेला त्यस्तै भाषण गर्न सक्ने बन्ने लोभ पनि थियो ।…

भूराजनीतिक तनाव र द्वन्द्वको भूमरीमा हामी

केशवप्रसाद भट्टराई । १. हिजो अमेरिका र सोभियत सङ्घको युगको भन्दा धेरै शक्तिशाली दुई ध्रुब विश्वमा निर्माण भएको छ । एकातिर अमेरिका, पश्चिम युरोप, जापान, भारत आदि छन् र अर्कोतिर चीन, रूस, इरान, पाकिस्तान, उत्तर कोरिया आदि । सोभियत सङ्घ…