No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

चुनौती र समस्या हाम्रो राजनीतिक व्यवस्था कि परराष्ट्र नीति ?

केशवप्रसाद भट्टराई । १. आन्तरिक राजनीतिमा आदर्शको अवलम्वन जति पनि गर्न सकिन्छ तर विदेश नीति र कूटनीतिमा त्यसो हुन्न । त्यो यथार्थवादी र व्यवहारिक नै हुन्छ र त्यसको सरकार र दलहरू मात्रै नभएर मिडिया, आम जनता र वौद्धिक समुदायको योगदानबारे…

राजासहितको प्रजातन्त्रलाई बोध गर्न अब ढिलो नगरौं

जनकराज पाठक । मुलुकको विकास निर्माणलाई तिव्रता दिन, नागरिकलाई सुशासन दिन, भ्रष्टाचारलाई निर्मुल पार्न, नव–जवान युवाहरूलाई विदेशिनबाट रोक्न गणतान्त्रिक व्यवस्था पूर्णतः असफल भएको छ । यही व्यवस्थामा बसिरहँदा यो सवै विकृतिलाई…

छिमेकीसँग सार्वभौमिकता जोगाएर राख्न कुटनीति भन्दा अर्को उपाय हुन्न

मोहन लामा रुम्बा । भारत र पश्चिमी शक्ति बीचमा मुसा बिरालोको लडाइँ लामो समयदेखि जारी छ । भारतमा महिनौं लामो समयसम्म गरेको किसान आन्दोलनमा क्यानाडाबाट आएको गोप्य लगानीको चर्चा नभएको होइन । खालिस्तान आन्दोलनलाई घुमाउरो संरक्षण दिइरहेका नै छन्…

बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु गलत

डा. बाबुराम भट्टराई । बुढीगण्डकी परियोजनालाई ‘हलो काटेर मुंग्रो बनाउनु’ भनेझैं यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु…

जलहरीमैं व्यक्तिको नाम लेख्ने सोच या लोभ कसरी आयो होला ?

नारायण गाउँले । विश्वभर पुरातात्विक महत्व भएका संरचनामा एउटा इँट्टा फेर्न पर्दा समेत रङ्गदेखि आकार र सामग्री उस्तै देखियोस् भन्ने सजगता हुन्छ । पशुपतिनाथ त विश्वभरका हिन्दुको पवित्र सम्पदा पनि हो ।  राज्यकोषबाट मन्दिरको गर्भगृहभित्र रहने…

वकिलको रूपमा नाम अर्जेका असल मानिसहरू त्यहाँ पुगेपछि अपवादबाहेक किन व्यभिचारमा लाग्छन् त ?

जेपी गुप्ता । सिके प्रसाईंको एक लेखको शीर्षक थियो–‘केही झक्कीहरू, जसले जीवन बिताए यो जान्नका लागि कि जान्नु के का लागि?’ हालका दशकहरूमा उनै झक्कीका झैं पूरै मुलुक अनवरत यो जान्नका लागि परेशान छ कि न्यायाधीश कस्तो हुनु पर्छ ? न्यायाधीशको…

अदालतको आदेश र बालेनको टिप्पणी

केशवप्रसाद भट्टराई । राष्ट्र थियो ध्वस्त पारिएको छ, राज्य बन्न दिइएको छैन । सबैप्रमुख राजनीतिक दल राष्ट्र र राज्यमाथि प्रहार गरेर तिनलाई ध्वस्त पारेर सत्तामा आएका हुन् । राज्य र राष्ट्रको मर्यादा माथिको प्रहारमा अदालत, सेना, प्रशासन,…

युद्धको आगोले अन्तत: आफैंलाई पनि पोल्छ नै !

नारायण गाउँले । राष्ट्रपति पुटिनले झन्डै दश वर्षअघि युक्रेनभित्र गृहयुद्ध शुरू गराउन आफ्ना अति विश्वासपात्र एवं उग्रराष्ट्रवादी एवगेनी प्रिगोझिनमार्फत् छदम् रूपमा खोलेको सशस्त्र समूह ’वाग्नर’ले आज पुटिनको सेनाविरुद्ध नै धावा बोलेपछि…

१३ सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (प्रश्नोत्तरसहित)

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका…

हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे, अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्ने छौं

दीपकराज गिरी । आज म लेख्दैछु...'मलाई लाग्छ हामी गम्भीर मोडमा आइपुगेका छौं । बास्तवमा जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यसको ठिक विपरित काम गरेकै हो । देशमा परिवर्तन अनेकौं भए तर ति केबल राजनीतिक परिवर्तन मात्रै थिए । जनताको अवस्थामा…