No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु

मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि…

राष्ट्रसङ्घको महासभाद्वारा ‘सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा संयुक्त राष्ट्रसङ्घका सदस्य…

मङ्गोलियाको एक अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७ः०२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान–उलको १० तले अपार्टमेन्ट भवनमा…

बंगलादेशमा रेलको डिब्बामा आगलागी हुँदा चार जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।  घटना बिहान ५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान…

राष्ट्रसंघद्वारा इरानको आणविक सम्झौता पुनःस्थापित गर्न सबै कूटनीतिक बाटो खोज्न आह्वान

अन्तराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि सबै उपलब्ध कूटनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सुरक्षा परिषद्लाई आग्रह गरेका छन् ।…

श्रीलङ्कामा चार सय निकायको इजाजतपत्र निलम्बन

इजाजतपत्रको शर्त उल्लङ्घन गरेका चारसय वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ । श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा…

गिनीमा इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ ।…

अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड डलर आवश्यक

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय सङ्कटले यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा समेत असर पारिरहेको…

भूकम्पबाट चीनमा एकसय भन्दा बढीको मृत्यु

बीबीसी । चीनमा भूकम्पबाट एकसय भन्द बढीको मृत्युभएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्निच्यूडको भूकम्प गएका हो । भूकम्पबाट भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । भूकम्पका कारण भत्किएका…

जेलमा रहेका इमरान खानले एआईको सहयोगमा यसरी गरे चुनावी र्‍यालीलाई सम्बोधन (भिडियोसहित)

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दलले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को प्रयोग गरी उनको आवाजको प्रतिरूप (भ्वाइस क्लोन) लाई चुनावी प्रचारमा ल्याएको छ । खानलाई अगस्टदेखि नै थुनामा राखिएको छ र उनीमाथि गोपनीय दस्तावेजहरू चुहावट…